जन आकाश
काठमाडौ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित भएका छन् । ७० औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो ।
चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल निर्वाचित भएका छन् । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ उर्मिला श्रेष्ठ, जिल्ला नगरतर्फ दीपक श्रेष्ठ, बस्तुगत संघबाट सुरेन्द्र कुमार श्रेष्ठ र संस्थागत उद्योग वाणिज्य संघबाट त्रिभुवनधर तुलाधर निर्वाचित भएका छन् । कार्यसमितिका निर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको सपथग्रहण पनि भइसकेको छ ।
कार्यसमितिका निर्वाचित सदस्यहरू
वाणिज्यतर्फ
१ मनोज कुमार केडिया
२ निलकण्ठ चौलागाई
३ सन्तोष कुमार पाण्डे
४ नवराज ढकाल
५ राष्ट्रभुषण चाकुबजी
६ राजु श्रेष्ठ
७ दिपक काजी तुलाधर
८ सुरेन्द्र कुमार सारदा
९ निरज राई
१० राम श्रेष्ठ
११ टिकाराम शर्मा ढुंगेल
१२ अशोक कुमार अग्रवाल
१३ कैलाशचन्द्र गोयल
उद्योगतर्फ
१ राजेन्द्र प्रसाद अर्याल
२ किशोर कुमार अग्रवाल
३ सुमित कुमार अग्रवाल
४ सुवास चन्द्र संघाई
५ नरेन्द्र बल्लभ पन्त
६ सुधिर मित्तल
७ दिपेश रत्न तुलाधर
जिल्लातर्फ
१ ओम कृष्ण विमली
२ विजय साह
३ पंकज जालान
४ दीर्घमान श्रेष्ठ
५ महादेव पोखरेल
६ भाईचन्द्र श्रेष्ठ
७ भिमलाल पौड्याल
८ सतिस कुमार अग्रवाल
९ रोसन भोयद्यो
१० नन्द कुमारी लम्साल(निर्मला )
११ सुगन्ध कुमार गुप्ता
१२ सुशिल पाण्डेय
१३ तुफान खड्का (तिलक)
१४ कृष्णमान श्रेष्ठ
नगरतर्फ
१ मन्जु बज्राचार्य
वस्तुगत संघतर्फ
१ अर्जुन प्रसाद शर्मा
२ रमेश महर्जन
३ मृगेन्द्र मेहेर श्रेष्ठ
४ रत्नतारा तुलाधर
५ मनोहर दास मुल
६ संजय कुमार अग्रवाल
७ सुरेन्द्र भाई शाक्य
८ किरण कुमार डंगोल
द्विराष्ट्रिय संस्थागत
१ दीपक कुवर
२ विनायक शाह
आवद्धतर्फ
१ देबेन्द्र भक्त श्रेष्ठ
२ राजारत्न तुलाधर
३ पर्शुराम दाहाल
लगायत कार्य समिति चयन गरेको हो ब्यवसायीहरुको मन जित्न सफल राजेन्द्र मल्ल सर्वसहमतवाट अध्यक्ष भएका हुन् । उनको टिममा सवै सर्वसहमत भएर कार्यसमितिमा आएका छन् । कोभिडको कारण बिगतको जस्तो निर्वाचन नै गर्नुपर्ने अवस्था नबनेको नेपाल चेम्बर्स अफ कर्मशका एक उच्च ओहोदाका पदीय हैशियत समेत बनाएका ब्याक्तिले जन आकाशसँग कुरा गदै भने यो अप्ठ्यारो समयमा सवै व्यवसायी , उधोगी, ब्यापारी मिलेर काम गर्नुको बिकल्प नभएको बताएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend