logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

पुर्व राजा ज्ञानेन्द्र दम्पतीलाई कोरोना पुष्टि


  • जन आकाश
  • बिहिबार, बैशाख ९ २०७८

काठमाडौ । पुर्व राजारानीलाई कोरोना पुष्टि भएको छ । भारतको कुम्भ मेलामा गएर फर्केपछि कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र अहिले आफ्नै निजी निवासमा आईसोलेशनमा बसेको प्रेस सल्लाहकार फणिराज पाठकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend