logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मोटोरोलाको दुईवटा नयाँ उत्पादनहरूका साथ नेपालमा


  • जन आकाश
  • शनिबार, बैशाख ११ २०७८

काठमाडौं । मोटोरोलाले आफ्ना ‘जी’ र ‘ई’ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ नेपालमा पुनरागमनको घोषणा गरेको छ। राष्ट्रिय वितरक कलमोबिलिटी प्रालिका साथमा पुनरागमन भएको हो ।



सन् २००७ मा कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर र सी सिरिजजस्ता यसका परम्परागत मोडलहरू ल्याएको थियो। मोटोरोला कलमोबिलिटीको समूहसँग सहकार्य गरेर यो आकर्षण पुनःसिर्जना गरेको हो ।

विश्वव्यापी रुपमा नै मोटोरोलाका ई सेभेन पावर लोकप्रिय उत्पादन हो भएको मोविलिटीले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend