logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

गोठाटार वाट यस्तो देखिन्छ नयाँवस्ती र बौद्ध


  • जन आकाश
  • आइतबार, बैशाख १२ २०७८

मोहन कार्की



काठमाडौ ।काठमाडौ उपत्यकाको नयाँ वस्ती बौद्ध एरियाको बस्ती अचेल यस्तो देखिन्छ ।

कुनैबेला धानले लटरम्म भरिने फाट आधुनिक घरहरुले भरिएका छन् ।

कुनैबेला यो समयमा  रहरलाग्दा गउको हरियाली देखिने यो फाटमा धानका बिउहरु राखेर टुसा पलाएको हुन्थ्यो तर अहिले त्यो फाट घरवाहेक अरु देखिदैन । त्यो भन्दा पर गोकर्णको जङ्गल निक्कै माथी पर्ने शिवपुरीको जङ्गल भने यो बसन्त रितुमा हरियाली पालुवा पलाउदै गरेको गोठाटारवाट  देख्न सकिन्छ ।

बिस्तारै क्रकृटमा परिणत हुँदै गरेको यो उपत्यका निकट भबिस्यमा वातावरणिय असर ननिम्तेला भन्न सकिन्दैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend