logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

निशेधज्ञा उल्लंघन गर्ने एक हजार कार्वाहीमा


  • जन आकाश
  • बिहिबार, बैशाख १६ २०७८

काठमाडौ । आजवाट शुरु भएको निशेधज्ञाको पहिलो दिन काठमाडौ उपत्यका सुनसान जस्तै भएको छ।



बिहानको समय बैक, बित्तिय सस्था, सरकारी कार्यालय, प्रेस खानेपानी लगायतका केही कर्मचारी एकैसाथ अफिस निस्कदा अलिकति भिड देखिएको भएपनी दिउँसो सबै सडकहरु खाली थिए ।

अनावश्यक सवारी साधन लिएर निस्केका सवारी हरुलाइ विभिन्न ठाउँहरुमा ट्राफिक प्रहरिले नियन्त्रणमा लिएर बेलुका ५ बजे मात्र छाडेको थियो।

एकजना बुढी आमा भोटाहिटिमा भेटिनु भयो उनको हातमा  केही तरकारी लिएर आएको देखिन्थ्यो हामिले उहालाइ जानकारी लिने प्रयास गरेका थियौ। तर उहाले जानकारी दिन मान्न्नु भएन।

सायद उहालाई निक्कै अभाव  र पीडा भएको मसुस गर्न सकिन्थ्यो ।

यस्तै अभाव र पीडा कति नागरिकहरूले ब्यहोर्नु पर्ने हो यो निशेधज्ञा कति लम्बिने हो।

यस्ता समस्याहरुको सवधान गर्न सम्बन्धित निकाएले बेलैमा ध्यान नदिए बिहान बेलुका दैनिक काम गरे मात्र खान पाउने  मनिसहरुको बिचल्ली हुने सहजै अनुमान लगाउन सकिन्छ ।

त्यस्तो समस्या नआओस ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend