जन आकाश
गुजेस्वरी मन्दिर अगाडी एक मानिसको वेवारिसे लास
काठमाडौ । आज मिति: २०७८/ ०१/ १८ गते : बिहान गुजेस्वरी मन्दिर अगाडी पुलको छेउमा बागमती खोलाको किनारमा हल्का बालुवा लपेटिएको बेवरिसे अवस्थामा एक पुरुषको लास भेटिएको छ।
बिहान मर्निङ वाकमा हिडेका मानिसहरूले उत्त लास देखेपछि प्रहरिलाइ खवर गरेका थिए अहिले उत्त लासको वरिपरि प्रहरिले घेरा हालेर राखेको छ।
त्यहा वरिपरिका मनिसहरुलाइ जानकारी लिन खोज्दा उत्त मानिस नचिनेको भनेका छन। अन्दाजी ४० देखि ५० बर्ष उमेरको जस्तो देखिन्छ ।
पछिल्लो प्रराम्भिक अवस्था बुझ्दा गौशला प्रभागका डिएसपि जितेन्द्र बस्नेतले दिनुभएको जानकारी अनुसार ” मिर्त फेला परेको मानिस त्यतै सधै झै रक्सी सेवन गरेर हिडने भएको स्थानीय बताएका हुन भनेर भनेका छन् भन्ने सम्म हामी पुगेका छौ।
मिर्त भेटिएका आफन्तलाई चिन्ने एकजनाले भनेको हुनाले त्यो चिन्ने भन्ने मान्छेलाइ मिर्तकको आफन्तलाई खबर गर्न पठाएका छौ।”
हामिले याहा छिटो जानकारी होस भनेर अगाडी पोस्ट गरेका थियौ। पुन थपेका छौ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend