logo सोमबार, कार्तिक १० २०८३ | Monday 26th October 2026

यस्तो देखियो रामेछापको लिखु तामाकोशी गाउपालिकाको भुगोल


  • जन आकाश
  • आइतबार, जेष्ठ २ २०७८

रामेछाप । अहिले गाउँ गाउमा मानिसहरू आइपुगेका छन् ।आफ्नै गाउँ घरमा आउँदा मानिसहरूले मानिसलाई गर्ने ब्यवहार भने भिन्न भएको शहरवाट गाउँ आएकाहरुले गुनासो गर्न थालेका छन् ।



रामेछाप जिल्लावाट घर छोडेर अन्यत्र काम गर्न गएका मानिसहरू देशमा त्रासको रुपमा रहेको कोभिड नियन्त्रण गर्ने भनेर सरकारले लगाएको निशेधज्ञा पछि रामेछाप लगायत अन्य जिल्लाहरुका मानिसहरू आफ्नो गाउँ फर्केका छन् ।

तर अरु बेला गाउमा साथिभाइ भेटदा रमाउने, अनुभव साटासाट गर्ने चलन थियो । अचेल त्यस्तो छैन । शहरवाट आएका मानिसहरूवाट परपर मानिस भग्ने कुरा गर्ने समेत नचाहने परिस्थिति देखेर नेपालको सामाजिक सद्भाव र मानवियता हराउदै गएको जस्तो देखिन थालेको काठमाडौ शहरवाट रामेछापको गाउगाउमा पुगेका पीडितहरुको गुनासो सुन्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend