जन आकाश
काठमाडौ । विश्व यतिबेला कोरोना भाइरसको सक्रमण भनेर हल्लामा कुदिरहेको छ। कोरोनाको दोस्रो लहर भनेर निषेधज्ञा लगाएको पनि दुई महिना भइ नै सक्यो । मान्छे मरेको सक्रमण भएको ह्ल्ला भने सकिएको छैन।
अहिले फेरि ब्ल्याक फङ्गल कालो ढुसिको हल्ला व्यापक छ। यी सवै घटना र प्रचार देखदा विकसित रास्टहरुले पिपि, माक्र्स बेच्ने मेशिन, गोल्ब, अक्सिजन सिलिन्डर , अक्सिजन प्लान्ट, किट लगायत सामानको ब्यापार गर्न खेलेको चाल जस्तो लाग्छ।
अहिले पछिल्लो ब्ल्याक फङ्गल ढुसिको हल्ला चस्मा ब्यापार गर्न अर्को खेल शुरु भएको सहजै अनुमान लगाउन सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend