logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ग्रीन तारा नेपालद्वारा उमाकुण्ड गाउपालिका हेल्थ सामग्री प्रदान


  • जन आकाश
  • मंगलबार, असार ८ २०७८

ग्रीन तारा नेपालद्वारा उमाकुण्ड गाउपालिका हेल्थ सामग्री प्रदान



रामेछाप । रामेछाप जिल्ला अन्तर्गत उमाकुण्ड गाउपालिकालाई ग्रीन तारा नेपाल नामक सस्थाले कोबिड रोगवाट बच्न स्वास्थ सामग्री प्रदान गरेको छ।

मिति २०७८/ असार ८ गते उमाकुण्ड गाउपालिकाका अध्यक्ष सेर बहादुर सुनुवार निमित प्रशासकिय अधिकृत दीपेन्द्र कुमार पैकार लगायत स्वास्थकर्मिहरुको रोहवरमा उक्त सामग्री ग्रीन तारा नेपालले  प्रदान गरेको हो।

प्रदान गरिएका सामानहरु एस प्रकार रहेका छन् ।

 

यो सामग्री ग्रीन तारा नेपालले दोस्रो पटक सहयोग गरेको ग्रीन तारा नेपालका उमाकुण्ड सम्पर्क कार्यालयका राघव खनालले बताए।

उमाकुण्ड गाउपालिकालाइ विभिन्न सघ/ सस्थाहरुले सहयोग गर्दै आएका छन् । त्यस मध्य  वान हट नामक सस्थाले पनि निरतर स्वास्थ सामग्री सहयोग गर्दै आएको उमाकुण्ड गाउँ कार्यापालिकाका निमित प्रशासकिय अधिकृतले बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend