logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कामना सेवा बिकास बैैककोे डिभेन्चर खुल्ला


  • जन आकाश
  • बिहिबार, असार १० २०७८

काठमाण्डौ । कामना सेवाविकास बैंकलिमिटेडले मिती २०७७÷१०÷२२ मा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रको चुक्ता मुल्य रु. १००० कायम भएको कुल १०,००,००० कित्ताथान ९% कामना सेवाविकास बैंक लिमिटेड डिबेन्चर २०८७“ (ऋणपत्र), नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०७८÷०३÷१० गते देखि कारोबार गर्न सक्ने गरी सूचीकृत भएको छ ।



असार ०९ गते बुधबारका दिन बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेपाल स्टक एक्सचेञ्ज लि.का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरी डिभेन्चर खुल्ला गरेको बैकले जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend