logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालमा भारी वर्षाका कारण जनजीवन अस्तब्यस्त


  • जन आकाश
  • मंगलबार, असार २२ २०७८

काठमाडांै । यस बर्ष नेपाल अधिराज्यभर धेरै जति ठाउहरुमा भारी बर्ष भएका कारण मानिसहरुको जीवन अस्त व्यस्त भएको छ । कोभिडको संन्त्रास भइरहेको वेलामा बाढीका कारण थुपै मानिसहरुले ज्यान गुमाइ सकेका छन् भने अरवौको क्षति समेत भएको छ । अज्झै केही दिनसम्म अविरल भइररहने आपत्तकालीन तथा वातावरण प्रविधि कार्यलयले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend