जन आकाश

काठमाण्डौ । ज्योति विकास बैंक र नेपाल महिला उद्यमी महासंघ (एफवीन) बीच सहकार्यको लागि सम्झौता भएको छ । एफवीनमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलार्इ विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउन ेसम्बन्धम ादुईपक्ष बीच सम्झौत ाभएको हो ।
आइतबार एक कार्यक्रमका बीच ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टर र नेपाल महिला उद्यमी महासंघका तर्फबाट एफवीनकी अध्यक्ष श्रीमती रीता सिम्हाले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता अनुसार बैंकले एफवीनमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन,कर्जासेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्र्र्र्नेछ । साथै ज्योति विकास बैंकले एफवीन अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरिव् यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । व्यवसायीहरुल ेडिजिटल भुक्तानीका सेवा आफ्ना ेव्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्नेछन् ।
भनि बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend