logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कमाना सेवाका ग्रहकलाई एज्नो बेकरीमा छुट


  • जन आकाश
  • बुधबार, साउन ६ २०७८

 



काठमाडौ । कमाना सेवाबिकास बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई एज्नो बेकरीमा छुट प्रप्त गर्नेगरी बैकले सम्झौता गरेको छ । एज्नो हेस्टिया र एज्नो बेकरी झम्सीखेल ललितपुरमा , प्रख्यात शेफले यस क्षेत्रका विभिन्न (तारे होटेलहरूमा २२ बर्ष भन्दा बढी कामको अनुभवको साथ तयार गरिएको उच्च गुणस्तरको विदेशी बेकरी आईटममा बनाउने गर्दछन् ।

त्यो सुविधा कामना सेवाका ग्रहकहरुले पनि लिउन भन्ने उदेश्यले दुवैपक्षको सहमति भई कामनाका ग्राहकहरूले खाद्य र बेकरीका सामानहरूमा मूल्यवान (घोषित) मूल्यमा १० प्रतिशत छुट पाउने ब्यवस्था मिलाइएको बैले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend