logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काठमाडौमा भारी बर्षा जनजीवन प्रभावित


  • जन आकाश
  • आइतबार, भाद्र १३ २०७८

काठमाडौ । काठमाडौ उपत्यकामा रातिदेखि पानी परिरहेको छ । बिहान ६ बजेपछि झनै पानीले उग्ररुप लिदै गएको छ । दैनिक बिहान रोजगारी गर्ने मानिसहरुको लागि कठिन बनेको छ । र्बषादी ओडेर काममा निस्केकाहरु र्बषादीमा पनि भिजेका छन् । निरन्तर पानी पर्ने क्रम जारी छ ।



उपत्यका भएर बग्ने खोलाहरु बागमति ÷धोविखोला÷कर्नसा÷मनोहरा सवै खोलाहरुमा पानीको वहाव बढ्दै गएको छ । होचा भागहरुमा बनेका घरहरुमा पानी पसेको छ । बागबजार भएर बग्ने टुकुचा खोलाको बहाव बढेर बागबजारस्थित कलभड नाघेर पुलसम्म पानी आइपुगेको छ ।

नदी उपत्यकाका नदी आसपासमा बसोबास गर्ने नागरिकहरुले सतर्क अपनाउनु पर्ने देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend