जन आकाश
रामेछाप । रामेछापको गोकुलगंगा गाउपालिका वाडन. ६ फर्पुको जिरोकिलो भन्ने ठाउको नजिकै यहि भदौ २२ गते झरेको पैरोको कारण सवारी आवगमन अवरुद्ध भएको छ ।

फर्पु आसपासका क्षेत्रहरुकमा पैरोको जोखिम कायम नै रहेको छ । तीजमा त्यस सडक भएर आवत जावत गर्ने गोकुलगंगा, उमाकुण्ड, र रामेछाम जिल्लाका दोलखासँग जोडिएका दोलखाका नारीहरुको तीज प्रभावित भएको छ । पैरो हटाउने काम भइरहेको भएपनि बाटोमाथिवाट पैरो झरिरहेको जोखिम कायमै रहेको त्यस गोकुलगंगा गाउँपालिकाका अध्याक्ष खडक बहादुर सुनुवारले बताएका छन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend