जन आकाश
काठमाडौ । राष्ट्रधाति सम्झौता एमसिसि बिरुद्ध बेलुन उडान निस्केका नेकपा(माले) का स्थाइ कमिटीका सदस्यहरु सहित दर्जन कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपा(माले)को पार्टी कार्यालय रातोपुलवाट एमसिसि बिरुद्ध नारा लगाउदै बेलुन अडाउन निक्केका र नो एमसिसि गो एमसिसि लेखेर आकाशमा बेलुन उडाएर बिरोध जनाएका थिए । त्यसको लगतै पार्टी कार्यालय फर्केका स्थाई कमिटी सदस्यहरु डम्बर श्रेष्ठ, कृष्ण राना, सुरेन्द्र ढकाल, पोल्टी ब्यूरो सदस्य दुर्गा प्रसाद जैसी लगायत अन्य एक दर्जन भन्दा बढी कार्यकर्ताहरुलाई पक्राउ गरिएको नेकपा(माले) अनेरास्वियू पाचौका अध्यक्ष घनश्याम मिश्रले ले जानकारी दिएका छन् ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend