जन आकाश
काठमाडौ । नेपाल पत्रकार महासंघ अन्र्तगतको आज प्रदेश र केन्द्रीय पारषदहरुलाई पदीय प्रमाणपत्र हस्तारण कार्यक्रम सम्पन्न भएको छ । पत्रकार महासंघको केन्द्रीय कार्यलयमा भएको उक्त कार्यक्रममा पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्ठ, माहासचीव रोशन पुरी, काठमाडौ जिल्ला निर्वाचन समितिका संयोजक ईश्वरी वाग्ले, रामहरि सिलवाल , महासंघका केन्द्रीय सदस्य शान्तराम बिडारी, काठमाडौ शाखाका अध्यक्ष सृुर्य सृुवेदी लगायतको उपस्थितिमा पदीय पमाण पत्र महासंघका वरिष्ठ उपाध्यक्ष रमेश बिष्टले हस्तान्तरण गरेका थिए । भने सवैलाई अविर लगाएर निर्वाचित पदाधिकारीहरुलाई इश्वरी वाग्लेले बधाई दिएका थिए ।
निर्वाचित हुने पदाधिकारीहरुको नामवली यस प्रकार छ ।
नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाबाट प्रदेश परिषद् सदस्यमा पत्रकार महासंघको विधानको परिच्छेद(५ अनुसार गत २०७७ चैत २५ गते सम्पन्न भएको थियो .
१ डा. केशवराज देवकोटा
२ डा. शितलकाजी श्रेष्ठ
३ डा. द्धारिका उप्रेती
४ घमराज लुईंटेलरिका उप्रेती
५ रामप्रसाद पुडासैनी
६ चेतनाथ धमला
७ देवेन्द्र कोइराला
८ हरि गोपाल प्रधान
९ केडिवी (कालीदास बहादुर) राउत
२७ नारायण प्रसाद शर्मा
२८ शुसिल तिवारी
२९ चन्द्रजित कुलुङ
३० राजिव कुमार देव
३१ प्रतिमा विवस राई
३२ राजन प्रसाईं
३३ गोविन्द कुमार शर्मा
३४ गणेशराज बराल
३५ खड्ग नारायण श्रेष्ठ
१०। भविन्द्र कार्की
३६ गणेश शर्मा
११ सहदेव गौतम
३७ रामहरि चौलागाईं
१२ डिल्ली भट्टराई
३८ राजेन्द्र खनाल
१३ राम सञ्जेल
३९ कुमार भण्डारी
१४ मुक्तिनाथ बास्तोला
४० रत्नमाया लामा
१५धनबहादुर मगर
४१ मोहन कार्की
१६ यज्ञराज न्यौपाने
४२ प्रकाश थापा मगर
१७ एकराज दाहाल
४३ नरेन्द्रराज सुवेदी
१८ नरोत्तम सुवेदी
४४ दुर्गा खड्का
१९ उत्तम कुमार श्रेष्ठ
४५ ज्वाला खरेल
२० नृपेन्द्र लाल श्रेष्ठ
४६ राजेन्द्र बराल
२१ रत्नकाजी महर्जन
४७ अमित लामा
२२ कल्पना शर्मा
४८ संगिता श्रेष्ठ
२३ रेणुका भट्टराई
४९ उद्धव प्रसाद गौतम
२४ रामकला बुढाथोकी
५० लोकराज अवस्ती
२५ जंग बहादुर पुरी
५१ निरज रञ्जित
२६ ताराचन्द्र देवकोटा
५२ बालकृष्ण ढकाल
५३ राम बौला
५४ दिपक प्रसाद चौलागाईं
५५ रोशनी कठैत
५६ दिपक सिलवाल
५७ सुरज प्याकुरेल
५८ दिपक बहादुर बुढा
५९ जिवेन्द्र घिमिरे
६० प्रदिप नेपाली
६१ धनञ्जय बुढा
६२ पासाङकाजी शेर्पा
६३ खड्ग बस्नेत
६४ कृष्णा पौडेल
६५ ईश्वर कार्की
६६ शिव विक्रम शाह
६७ तीर्थ रजवत
६८ भुवन मास्के
६९ क्षितिज बस्नेत
७० रमा थापा
६१ सुन्दर पाण्डे
७२ रवि धामी
७३ मित्र भण्डारी
७४ कुमार भण्डारी
७५ जीवन भण्डारी
७६ शैलज नेपाल
७७ अमृत अधिकारी
७८ यज्ञप्रसाद घिमिरे
७९ राजेन्द्र खनाल
८० लेखनाथ पोखेल
८१ गंगा सापकोटा
८२ शम्भु कुशवाह
८३ सरोज बस्नेत
८४ नुरराज कँडेल
८५ ज्ञानप्रसाद ढुंगाना
८६ पदम सागर कक्षपति
८७ अमृत बानियाँ
८८ पानु विक्रम मल्ल
८९ हरि प्रसाद रिजाल
९० भगवती गुरुङ
९१ रमा थापा
९२ पार्वती धरेल
९३ दिलिप न्यौपाने
९४ अर्जुन अर्याल
९५ जवा शिवाकोटी
९६ कमला अर्याल
माथि सुरुमा समाचार बनाउदा काठमाडौ निर्वाचन समिति सदस्य रामहरि सिलवाल हुनुपर्ने ठाउमा अन्यथा भएको हुनाले सच्याएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend