logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा छुट


  • जन आकाश
  • शुक्रबार, असोज १ २०७८

काठमाडौ । पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग गरिमा विकास बैंकले सम्झौता गरी आफ्ना ग्रहकलाई सुविधा दिने गरी काम थालेको छ ।



विभिन्न सेवा सुविधामा ग्रहक प्रति संवेदशील हुदै आएको गरिमा बैकले बनेमाको आगान्तुक रिर्सोबटसँग सम्झौता गरी आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३ प्रतिशत र फुड एण्ड वेभरेजमा १४ प्रतिशत छुट पाउने सुविधा दिन लागको हो ।

त्यस्तै सुविधा ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५प्रतिशत छुट सम्बन्धि सम्झौता गरिसकेकोे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend