logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मल्ल घाइते भएपछि विराटनगरविरुद्ध बोपाराको कप्तानीमा उत्रियो चितवन


  • जन आकाश
  • मंगलबार, कार्तिक ११ २०८३

काठमाडौं । चितवन राइनोज कप्तान कुशल मल्लविनै विराटनगर किंग्सविरुद्ध खेल्ने भएको छ। कप्तान मल्ल घाइते भएकाले आजको खेलमा रवि बोपाराले कप्तानी सम्हाल्नेछन्।



चितवनबाट रिजन ढकाल, कमल सिंह ऐरी, देव खनाल, अर्जुन साउद, विवेक साउद, रन्जित कुमार, मौसम ढकाल, रवि बोपारा, डाविड मालान, डान मौस्ले र टम टेलर प्लेइङ ११ मा परेका छन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend