logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

विरानगरलाई पहिलो झट्का, लोकेश बम आउट


  • जन आकाश
  • मंगलबार, कार्तिक ११ २०८३

काठमाडौं । चितवनविरुद्ध जवाफी ब्याटिङ गरिरहेको विराटनगरले पहिलो विकेट गुमाएको छ। ओपनर लोकेश बम १४ बलमा २६ रन जोडेर आउट भएका हुन्। उनलाई पाँचौँ ओभरको तेस्रो बलमा रन्जित कुमारको बलमा विवेक यादवले क्याच गरे। त्यसअघि लोकेशले ४ चौका र १ छक्का प्रहार गरेका थिए।



पाँचौँ ओभरको खेल चलिरहँदा विराटनगरले एक विकेटको क्षतिमा ४० रन बनाएको छ। इमरान शेखले १३ बलमा १३ रन बनाएका छन्। अहिले क्रिजमा चरिथ असलंका आएका छन्। विराटनगरलाई चितवनले १५८ रनको चुनौती दिएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend