logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपालका नाम कमाएकाले बिजुलीको दाम तिरेनन् 


  • जन आकाश
  • शनिबार, असोज २ २०७८

काठमाडौ । सरकारी संस्थान बिधुत प्रधिकरणको ३४ अर्व ८० करोड बिधुत महाशुल उठाउन बाँकी छ । जसमध्य धेरै मोटो रकम बिजुलीको पैशा नर्तिने नामको लिष्ट, नाम कमाएका नेपालका ठुला व्यापारीहरु परेका छन् ।



हेर्नुस पैशा नतिर्ने उधोगहरुको नाम

शिवम सिमेन्ट १ अर्ब ५० करोड, धौराही सिमेन्ट १ अर्ब, रिलाइन्स स्पिनिङ १ अर्ब ५० करोड, विशाल सिमेन्ट ५ करोड, बाबा जुटमिल ५ करोड, , जगदम्वा स्टिल २ अर्ब ९२ करोड, पञ्चकनया पलाष्टिक ९ करोड, बुटवल सिमेन्ट २८ करोड, मारुती सिमेन्ट १ अर्ब, डावर नेपाल ९ करोड ५० लाख, कसमस सिमेन्ट २५ करोड, जगदम्बा सेन्थिटिक्स् ३८ करोड, नाहीस सिमेन्ट २५ करोड, सम्राट सिमेन्ट १६ करोड, शुभश्री अग्नि सिमेन्ट २१ करोड, युनाइटेड सिमेन्ट १७ करोड, रघुपति जुटमिल १९ करोड, त्रिवेणी सिमेन्ट ६५ करोड, एभरेष्ट पेपर मिल १९ करोड ११ लाख, हिमाल आइरन स्टिल ९ करोड ५० लाख, सिद्धिलक्ष्मी स्टिल २ करोड ५० लाख, निगाले सिमेन्ट १२ करोड, रोप्ला सिमेन्ट ४ करोड, अशोक स्टिल ३८ करोड, नारायणी स्पात ३० करोड, अशोक स्टिल ३८ करोड, , हामा आइरन ९ करोड ५४ लाख, हुलास स्टिल २५ करोड, सूर्य नेपाल ६ करोड, , जगदम्बा इन्टरप्राइजेज १५ करोड, सोनापुर मिनरल ५४ करोड, अर्घाखाँची सिमेन्ट ९७ करोड ३२ लाख रहेको छ ।

माथि उल्लेखित सवै नेपालका घरनियाँ नाम चलेका व्यापारीहरुवाट सञ्चालित उधोगहरु हुन् । उनिहरुको धेरै जतिको धेरै ठाउँमा लगानी गरेका र नाम पनि कमाएका दाम पनि कमाएका उपल्लो पढ उधोग बाणिज्य महासंघमा सदस्य भएका कोही उधोग बाणिज्य दुत भइसकेका कोही समानुपातिक कोटावाट संसद भइसकेका, कोही राजनीतिक पार्टीका केन्द्रीय सदस्य समेत रहेका ब्याक्तिहरुले सञ्चालन गरेका उधोगहरु हुन् । उनिहरुले सञ्चालन गरेका उधोगहरुले नै बिधुत प्रधिकरणको तिर्न बाँकी रहेको बक्यौत नतिरेका हुन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend