logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एमसिसि बिरुद्ध राष्ट्रवादीहरु जागे


  • जन आकाश
  • बिहिबार, असोज २१ २०७८

काठमाडौ । नेपालमा अमेरिकी च्यालेन्च कर्पोरेशनले नेपालमा गर्न लागेको लगानीको बिषयलाई लिएर राजनीतिक पार्टीहरुले विरोध गदै आएका थिए ।



उनिहरुले बार्गेनिङगमा त्यस आन्दोलनलाई मत्थर पारेपनि पुनः राष्ट्रवादी केन्द्र नेपालले नेपालको बडा दशैको अवसर नै पारेर आज भृकुटी मण्डमको गेटवाट नारा जुलुस र नेपाली कलाकारहरुले बाजागाजा प्रस्तुती गर्दै लाइन बद्ध भएर एमसिसि बिरुद्धको नारा लगाउदै आगाडि बढेका छन् । त्यसैगरी त्यस बिरोध कार्यक्रममा नेपाली पोशाकमा धेरै मानिसहरु नेपाली राष्ट्रिय झण्डासहित अगाडी बढेको देखिन्छ । अहिले मानव साङ्लो भुकृटी मण्डमवाट सहितगेट तर्फ लागेको छ ।

उक्त मानव साङ्लो बसन्त डबलीमा गएर नेपलीहरुको महान चाड बिजया दशमीको अवसरमा आज परेको घटस्थापना कै दिन शुभकामना आदान प्रदान समेत गर्ने राष्ट्रवादी केन्द्र नेपालका भुवन चौधरीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend