logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथ विकास बैंक सम्मानित


  • जन आकाश
  • शनिबार, कार्तिक ६ २०७८

 



काठमाडौ । विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम (IFC) तथा tyf SME Finance Forum द्वारा आयोजना गरेको र G20’s Global Partnership for Financial Inclusion (GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१”द्वारा साना तथा लघुबित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक लि.सम्मानित भएको छ ।

सो कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघ संस्थाहरु प्रतिस्पर्धामा सहभागी भएकाथिए ।
साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु¥याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई”SME Financier of The Year- Asia  विधामा सम्मानित भएको हो । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend