logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पुर्व राजाको भाईटिका कस्तो छ हेर्नुस्


  • जन आकाश
  • सोमबार, कार्तिक २२ २०७८

काठमाडौ । पुर्व राजा ज्ञानेन्द्र शाहको भाईटिकाको फोटो सार्वजानिक भएको छ । उनका प्रेस सल्लाहकार फणिराज पाठक वाट फोटो सार्वजानिक भएको हो ।



उक्ट फोटोमा राजाको दिदीले टिका लगाइराखेको र टिका लगाइसकेपछि सामान्य नागरिकले जस्तै दिदीसँग फोटो लिएको देखिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend