logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल प्रहरीका ९५ जना डीएसपीको सरुवा को काहा परे


  • जन आकाश
  • बिहिबार, कार्तिक २५ २०७८

काठमाडौँ । नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले विहीबारको निर्णय अनुसार सरुवा गरेको हो । प्रहरी हेडक्वार्टरले मंसिर महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट भुक्तानी हुने गरी विभिन्न, जिल्ला प्रहरी प्रमुख, इलाका प्रहरी प्रमुख, महानगरीय प्रहरी वृत्त, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रतिष्ठानमा कार्यरत डीएसपीको सरुवा गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend