जन आकाश
काठमाडौं । सरकारले ४४ जना सहसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले बुधबार सहसचिव सरुवाको निर्णय गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ३ सहसचिव सहित ४४ जना सहसचीवको सरुवा भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend