जन आकाश
काठमाडौ । नगरपालिका महासंघले उपभोक्ता समितिवाट हुदै आएका कामहरु नगर्नु नगराउनु भन्ने आदेश खारेज गर्न माग गदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बिरोध पत्र बुझाएका छन् ।
नगरपालिका महासंघका प्रतिनिधिहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा खारेजी सम्बन्धी पत्र गएको मंसिर २८ गते नगरपालिकाका पदाधिकारीहरुले पेश गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend