जन आकाश
काठमाडौ । अनेरास्वियु पाचौको अध्यक्षमा पवित्र आचार्यको नेतृत्वमा २५ सदसीय केन्द्रीय कमिटी चयन भएको छ । यहि २,३,४ गते काठमाडौको रातोपुलमा भएको २२ औ राष्ट्रिय सम्मेलनले आचार्यको नेतृत्मा नयाँ कार्यसमिति गठन गरेको हो । कार्यसमितका पदाधिकारीहरु नामवली यस प्रकार रहेको छ ।

अध्यक्ष पबित्रा आचार्य ,उपाध्यक्ष डिल्ली बुडाथोकि, पदमसिंग खत्री ,महासचिब नबराज पान्डे ,सचिब गोकर्ण बरुवाल ,कोषाध्यक्ष नबिन गिरी छन् भने २५ सदसीय केन्द्रीय कमिटी बनाइएको नव निर्वाचित पवित्रा आचार्यले जानकारी दिएकी हुन् ।
यो नेकपा(माले) समर्थित भार्त संगठन हो । यो भन्दा अगाडी घनश्याम मिश्रले उक्त संगठनको नेतृत्व गदै आएका थिए । घन श्याम मिश्रलाई पार्टीको केन्द्रीय सदस्यमा उन्नय गरेपछि भएको राष्ट्रिय सम्मेलनले अनेरास्वियु पाचौको सचीव पदमा रहेकी पवित्रालाई बिद्यार्थीहरुको सर्वसहमतिले अध्यक्षमा नियुत्त गरेको हो ।
त्यसैगरी अन्य पदाधिकारीहरुमा पनि सर्वसहमति भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend