logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काठमाडौ मोर्डन कलेजमा १२ मा अध्ययनरत सुसिल सहनीको शंकास्पद मृत्युपछि बागबजार तनावग्रस्त


  • जन आकाश
  • मंगलबार, पुष ६ २०७८



काठमाडौ । बाजबजारस्थित कक्षा १२ मा अध्ययनरत बिद्यार्थी शुसिल सहनीको शंकास्पद मृत्यु भएपछि आक्रोशित बिद्यार्थीहरुले सहपाठी साथीको मृत्युलाई लिएर छानविन गर्न माग गदै कलेको अगाडी कराउन थालेपछि कलेज व्यवस्थापनले बिद्यार्थीहरुलाई प्रहरी बोलाएर धरपकट गर्दा अहिले केएमसि वरपर तनावग्रस्त स्थिति उत्पन्न भएको छ ।

बिद्यार्थीहरुले कलेजले शुसिल सहनीलाई कुटपिट गरेर मारेको आरोप लगाएका छन् । बिद्यार्थीहरुले सुसिल सहनीे मृत्युको अनुसंन्धान गर्न र दोषीलाई कारवाही गर्न माग गर्दा उल्टै प्रहरी लगाएर धरपकट गरेको बिद्यार्थीहरुको आरोप छ ।

बिद्यार्थीहरुलाई प्रहरीले धरपकट गरेको भिडियो यस्तो छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend