जन आकाश
काठमाडौ । पृथ्वि जयन्तिको अवसरमा राष्ट्रिय एकताको सन्देश दिदै पुर्व राजा ज्ञानेन्द्रले नेपालमा जुन, तन्त्र आएको भएपनि नेपाली जनताले सास्ति पाएको र रष्ट्रिय अस्तित्व संकटमा पदै गएको जनताले महसुस गर्न थालेको भन्दै यस्ता आशा गर्ने ठाउँ काही नभएको हुनाले अभ्यास गरेर समय वर्वाद नगर्न आग्रह गरेका छन् । उनको प्रेस सल्लाहकार फणिन्द्र पाठक वाट प्रेस विज्ञप्ति जारी गरेर उक्त कुरा उल्लेख गरेका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend