जन आकाश
काठमाडौ । आज भद्रकालीको आफ्नै भवनको प्रङगनमा भएको कार्यक्रममा नेपाल टेलिकमले १८ औ बाषिक उत्सव मनाएको हो । सञ्चार तथा सुचना विज्ञान प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीका निमित कार्यकारीको सभापतित्वमा कार्यक्रम शुरु भएको थियो । भने नेपाल टेलिमसँग सम्बन्धित क्षेत्रका व्याक्तिहरुलाई शो अवसरमा पुरुस्कार समेत वितरण गरिएको थियो । भने टेलिकमको भावी योजनाको वारेमा जानकारी गराइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend