logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राजा ज्ञानेन्द्र पशुपतिनाथमा दर्शन गर्न पुग्दा जय जय कार


  • जन आकाश
  • मंगलबार, फाल्गुन १७ २०७८

 



काठमाडौ । पुर्व राजा ज्ञानेन्द्र शाह महा शिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न पुग्दा उनका समर्थकहरुले महाराजधिराज सरकारको जय भन्दै जय जय कार गरेका थिए । पुर्व राजाले मंगलबार साँझ पशुपतिको मूल मन्दिर प्रवेश गरी विधिपूर्वक दर्शन गरेका छन् ।

सर्वसाधरणको समेत अधिक भीड भएको पशुपतिनाथमा राजाले दर्शन गर्न आएको देखेर सवैले राजाको जय जय कार गरेका थिए ।

 

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend