जन आकाश
नेपाल निजामती संगठनको एघारौं अधिवेशन केही छिनमा पुर्व प्रधानमन्त्री केपि ओलिवाट उदघाटन हुँदै
काठमाडौ । नेपाल निजामती संगठनको एघारौं रास्टिय अधिवेशन केहिछिन पछि नेकपा (एमाले ) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिवाट हुदैछ।
अहिले काठमाडौ बबरमहलस्थित कार्की ब्याङ्केटमा नेपाल निजामती कर्मचारी संगठनका देशैभरिवाट प्रतिनिधी आइसकेका छन् ।
तीन बर्षामा हुने अधिवेशन कोभिडको कारण र नेकपा (माओवादी केन्द्र ) सङ्गको पार्टी एकताले गर्दा झन्डै डेढ बर्षा अगावै समय सकियको थियो।

सर्वोच्चको निर्णय पछि माओवादी केन्द्र छुट्टिएपछी माहाधिवेशनले पुर्णतः पाउन लागेको हो।
आज उदघाटन शत्र सकेपछि बन्द शत्रले नयाँ कार्यसमिति प्राप्त गर्ने छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend