logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भिभोले उपभोक्ता मैत्री प्राविधिक विकास गर्ने


  • जन आकाश
  • बुधबार, चैत्र २ २०७८

काठमाडौ । भिभोले आफ्नो वार्षिक भिभो विकासकर्ता सम्मेलन (एन्यूअल भिडियो डेभ्लपर कन्फरेन्स)गरी प्राविधिक प्रगतिका श्रृंखला प्रस्तुत गरेको नेपालस्थित उसको आधिकारीक कार्यलयले जानकारी दिएको छ ।



भिभो ब्रान्डले प्रयोगकर्ता–उन्मुख रणनीतिलाई रेखांकित गर्दै प्रणाली कार्यसम्पादन, एप्लिकेसन सेवाहरू, आईओटी र उद्योग अवसरहरूमा कम्पनीले एक व्यापक इकोसिस्टमको रूपरेखा झल्किने शक्ति प्रदर्शन ग¥यो । भिभोले जीवनमा परिवर्तन मात्रै स्थिर हुन्छ भन्ने विचारलाई आत्मसाथ गरेको र सार्थ स्मार्टफोन उद्योग पनि यसको महत्वपुर्ण कार्य भएको उल्लेख गरेको छ ।

उसले भनेको छ हामी दिन प्रतिदिन स्मार्टफोन आविष्कारहरूमा आधुनिक तरिकाले प्रतिसस्पर्धा गरिरहेको छौ । त्यसैगरी कम्युटरमा, डिजाईन उच्चतम क्यामेरा, ब्याट्री लगायत ग्रहकहरुको सुविधाको लागि जस्तो सुकै कदम चालेर भएपनि विश्वका मोवाईल कम्पनीहरु भन्दा उत्कृष्ट बनाउने योजनामा रहेको भिभोका वरिष्ठ उपाध्यक्ष शियुजियानले कार्यक्रलाई सम्वोधनको क्रममा बताएका थिए भनि उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend