logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको नयाँ लोगो सार्वजानिक


  • जन आकाश
  • बिहिबार, चैत्र ३ २०७८

 



काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको १६ औं वार्षिक साधारण सभा समितिका अध्यक्ष प्रद्युमन पोखरेलको अध्यक्षतामा हालै सम्पन्न भएको छ ।

उक्त साधारण सभाले एशोसियसनको वार्षिक प्रतिवेदन, आ.व. ०७७÷७८ को लेखापरीक्षण प्रतिवेदन, आ.व. ०७८÷७९ को अनुमानित आयव्यय विवरण र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताब स्वीकृत गरेको छ ।

त्यस्तैगरी, एशोसियसनको छापलाई स्तरिकृत गर्नका लागिनयां छाप तयार गरी परिवर्तन गर्नका लागि गरेको प्रस्ताव पनि उक्त साधारण सभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend