जन आकाश
सल्यान । दाङ (सल्यान सडक खण्डमा झरेको सुक्खा पहिरोका कारण आवत जावत अवरुद्ध भएको छ । सल्यानको कपुरकोट (३ चोरखोला नजिक सडक फराकिलो बनाउन खनिरहेको बेला मंगलबार बेलुकी करिब साढे सात बजेतिर सुक्खा पहिरो खसेको थियो । पहिरोसँगै झरेका ठूला(ठूला ढुंगाले एस्काभेटरको केही भाग पुरिएको छ ।
सडक विस्तारको लागि खटिएका एक्साभेटरका चालक हिमनाथ योगी सामान्य घाइते भएको त्याहाको प्रहरी कार्यलयले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend