logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

शेर बहादुर देउवा तिनदिने भारत भ्रमणमा जादै


  • जन आकाश
  • शुक्रबार, चैत्र १८ २०७८

काठमाडौ । नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा मिति २०७८ साल चैत्र १८ गते शुत्रवार भारत भ्रमण जादैछन् नेपाल र भारतले दुइपक्षिय हितका लागि कार्यसूची सार्वजानिक नगरेको भएपनि एउटा काम चै हुने भएको छ । त्यो भनेको जनकपुर जयनगर रेल सञ्चालनको लागि दुवै राष्ट्रका प्रधानमन्त्रीले संयुृक्त रुपमा उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।



जम्वो टोली मन्त्री बनउने इतिहाँस समेत बनाएका प्रधानमन्त्री शेर बहादुरले जम्बो टोली भारत भ्रमणमा लानु कुनै नौले बिषय बन्दैन । विगतमा नै त्यो रेकर्ड बनाईसकेका छन् । टोली सानो ठुलोको होइन नेपाल देशलाई हित हुने कार्य कति हुन्छन् भन्न्ने बिषय महत्वपुर्ण हो । जनताद्धारा जनतालाई साशन गर्ने पद्धति अगालेको नेपाली काँग्रेस पार्टीका प्रधानमन्त्री भारत भ्रमणमा जादा कार्यसूची नै गोप्य राखेको हुदा आशा गर्ने ठाउँ छैन ।

जनतालाई जानकारी नगाराउने कार्यसूची देशकै हितमा भएपनि त्यो जनताको मनमा राम्रो हुदैन । त्यसकारण नेपली जनताले आशा गर्ने ठाउँ नभएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend