logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नेपाल राष्ट्रिय व्यवसायी महासंघमा कार्की विजयी


  • जन आकाश
  • बिहिबार, चैत्र २४ २०७८

काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोस्रो अधिवेशनवाट कुमार कार्की अध्यक्षमा निर्वाचित हुनुभएको छ । रामेछाप जिल्लामा जन्मेर काठमाडौ आई व्यवसाय गदै आउनु भएका कार्की नेकपा(एमाले) बागमति प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने विभिन्न संघ÷संस्थामा आवद्ध भएर गरिव, असाय, विपत्तमा परेका मानिसह्रुलाई सहयोग गर्न सामाजिक क्षेत्रमा निरन्तर लागिरहने गर्नुहुन्छ । उहाको योगदान रामेछाप जिल्लाका नागरिकहरुका लागि उदारणीय छ । त्यसैगरी देशका हरेक क्षेत्रमा सहयोगको भावना राख्ने कार्कीको नेतृत्वमा बनेका संघ÷संस्था सफल भएका उदारणहरु थुप्रै छन् । नेपाल व्यापार संघको अध्यक्ष भएर गरेको कार्य होस् वा हिमालय सिमापार बाणिज्य संघको कार्यसमितिमा बसेर गरेको कार्य नै किन नहोस् । उहाले सवैको मन जित्नु भएको छ ।



त्यसैको उदारण हो कार्की अध्यक्षमा निर्वाचित हुनु । उहालाई हाम्रो जन आकाश मिडिया प्रा.लि.को पनि हार्दिक वधाई तथा सफल कार्यकालको शुभकामना साथै अझै धेरै देशको हितमा काम गर्ने अवसर प्रप्त होस् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend