logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

जेठ १ देखि सातामा दुई दिन बिदा


  • जन आकाश
  • बुधबार, बैशाख १४ २०७९

 



काठमाडौ । सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार बिदा दिने निर्णय गरेको छ ।

सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव केही समय अघि अघि सारेको थियो उक्त प्रस्तावलाई मंगलावार बसेको मन्त्री परिषदले पास गरेर आउदो जेठ १ गतेदेखि सातमा दुईदिन विदा दिने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend