logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गोकुलगंगाको वाडन. २ मा काग्रेसको सानदार जित


  • जन आकाश
  • आइतबार, जेष्ठ १ २०७९

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वाडन. २ ठोसेमा नेपाली काँग्रेसवाट उम्मेद्धार बनेका वडाअध्यक्ष सुन्दर कुमार कार्की सहित प्यानलै फराकिलो मत अन्तरले प्रतिद्धान्द्धी नेकपा एमालाई हरायर सानदार जित हासिल गरेको छ ।



वडाअध्यक्षमा प्रतिद्धान्द्धी नेकपा एमालेका गजेन्द्र श्रेष्ठलाई ४८८ मतका बिरुद्ध ८७० मतले पराजित गरेर ३८२ मतअन्तरले पराजित गरेका छन् । भने सुन्दर कार्कीले विजयी हासिल गरेका छन् ।

महिला सदस्य आङडोमा शेर्पाले ८२१ मत प्रप्त गरी निर्मला बस्नेतको ४७२ हुदा झण्डै आधा मतले आङडोमा शेर्पाले निर्मला बस्नेतलाई फराकिलो मतले पराजित गदै सानदार जित हाशिल गरेकी हुन् ।

दलित महिला सदस्य संगीता विकले ८२१ मत प्राप्त गरी विपक्षीका उम्मेद्धार शान्ति विकलाई फराकिलो मतले पराजित गदै सानदार जित हाशिल गरेकी हुन् ।

खुल्ला सदस्यमा अमृत बहादुर कार्कीले ७५८ मत प्राप्त गरी विपक्षीका उम्मेद्धार पेम्बा शेर्पाले ४९६ मत प्राप्त गरेका छन् । उनलाई पनि फराकिलो मतले अमृत बहादुर कार्कीले जित हासिल गरेका हुन् ।

त्यसैगरी खुल्ला सदस्यमा सुरेन्द्र श्रेष्ठले ६९० मत प्राप्त गरी विपक्षी वेद बहादुर कार्कीको ५५७ मत प्राप्त गरेका थिय । सवैभन्दा मततान्तर कम भएको भनेको मतमा १३३ मतको अन्तरले सुरेन्द्र श्रेष्ठले विजय हाशिल गरेका छन् ।

ठोसेको शारदा मा.वि.मतदान केन्द्रमा १४६८ मत खसेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend