logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गोकुलगंगा गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता कायमै


  • जन आकाश
  • सोमबार, जेष्ठ २ २०७९

 



रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा अधिकाँगस वडा नेपाली काँग्रेसले जित्ने देखियको छ । वाडन १ चुचुरेमा छत्र बहादुर बस्नेत वडा अध्यक्ष सहित प्यानलै विजय भएका छन् ।, वाडन २ ठोसेमा सुन्दर कार्की वडाअध्यक्ष सहित प्यानलै विजय भएका छन् । वाडन ३ मा नरविक्रम कार्कीको प्यानलै नेकपा एमालेवाट विजय भएका छन् , वाडन ४ वेताली, नेपाली काँग्रेसले वडाअध्यक्ष सहित प्यानलै जितिसकेको छ ।

अहिलेसम्म ४ वटा वडाको फाइनल भइसकेको छ । ४ वटा वडामध्य ३ वटा वडामा प्यानलै नेपाली काँग्रेसले जितेको छ । भने एउटा वडा रसनालु जहा गाउँपालिका रहेको वडा पनि हो उक्त वडामा नेकपा एमालेका नरविक्रम कार्की वडाअध्यक्ष सहित प्यानलै जितेर एमाले विरुद्ध रसनालुमा लागेका सवै पार्टीलाई पराजित गदै इतिहाँस बनयका छन् । यो नरविक्रमा कार्कीको दोस्रो कार्यकाल हो ।
अहिले वाडन ५ नमाडीको मत गणना भइरहेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend