logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गोकुलगंगा गाउपालिकामा चुचुरेवाट छत्र बहादुर बस्नेत विजयी


  • जन आकाश
  • सोमबार, जेष्ठ २ २०७९

रामेछाप । रामेछाप जिल्लाको गोकुलगांग गाउँपालिका वाडन. १ चुचुरेवाट नेपाली काँग्रेसका छत्र बहादुर बस्नेतको प्यानलै विजयी भएको छ ।



वडा अध्यक्षमाः छत्र बहादुर बस्नेत
महिला सदस्यमाः दिर्घमाया खत्री
दलित महिला सदस्यमा विमला खाती
खुल्ला सदस्यमा दुर्गा बहादुर थापा
खुल्ला सदस्यमा टोप बहादुर खत्री लगायत विजयी भएका हुन् ।

 

मत परिणमा यसप्रकार छ

छत्र बहादुर बस्नेतको ७१५ सोही पदमा पराजित भएका मीन बहादुर कार्की ६१९
दिर्घमाया खत्रीको ७१० उनकी प्रतिद्धन्द्धी कुमारी तामाङको ६६८
बिमला खातीको ७०६ उनकी प्रतिद्धन्द्धी सिता विश्वकर्माको ५९३
दुर्गा बहादुर थापाको ७०६ उनको प्रतिद्धन्द्धी पाशाङ तामाङको ५८९
टोप बहादुर खत्रीको ६७९ उनको प्रीतद्धन्द्धी कुल बहादुर खड्काको ५८३

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend