logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गोकुलगंगा गाउपालिका वाडन ३ मा नरबिक्रम कार्की १३४२ मत ल्याई विजयी


  • जन आकाश
  • सोमबार, जेष्ठ २ २०७९

 



रामेछाप । रामेछाप जिल्लाको गोकुलगांग गाउँपालिका वाडन. ३ रसनालुमा नरवित्रक्रम कार्कीले गोकुलगंगा गाउँपालिकाका वडा अध्यक्षहरु मध्य सवैभन्दा बढी मत लाई विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी चक्र बहादुर तामाङले ६७८ मत प्रप्त गरेर दोस्रो स्थान हाहिल गरेका छन् ।

वडा अध्यक्षमाः नरविक्रम कार्की १३४२
महिला सदस्यमाः मोहन माया सुनुवार १३३३
दलित महिला सदस्यमा मीना नेपाली १३४९
खुल्ला सदस्यमा गेल्जे शेर्पा १२९२
खुल्ला सदस्यमा राम बहादुर लामा ११९९

विपक्षीहरुले पायको मत यसप्रकार छ ।

चक्र बहादु तामाङ ६७८
सुतिता सुनुवार ७११
महिला दलित सदस्य ६४६
कुमार शेर्पा ५९९
महेश कार्की ५१२

अन्तर मततान्तरले पनि झण्डै डब्बल मतले बिपक्षीलाई पराजित गरेका हुन् । विपक्षी सवै काग्रेका उम्मेद्धार हुन् । तेस्रोमा माओवादी केन्द्र रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend