जन आकाश
रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वाडन २ देउरालीमा माओवादी केन्द्रका नीर बहादुर श्रेष्ठको प्यानलै विजयी भएको छ । नीर बहादुर श्रेष्ठ निवर्तमान अध्यक्ष रहेका थिए । उनले उम्मेद्धारी दिनुभन्दा केही दिन अगाडी राजिनामा दियर पुनः वडा अध्यक्षमा उम्मेद्धारी दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend