जन आकाश
रामेछाप । रामेछाप गोकुलगंगा गाउँपालिकामा २०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको ६ वटा वडामध्य ४ वटा नेपाली काँग्रेसले जितेको छ । भने दुई वटा वडामा नेकपा एमालेले जित हासिल गरेको छ ।
वडान. १,२,४ र ६ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ भने वडान. ५ र ३ मा नेकपा एमालेले जित हासिल गरेको छ । त्यसैगरी गाउँपालिका अध्यक्षमा काजी बहादुर खड्का र उपाध्यक्षमा उषा बस्नेत कार्की विजयी भएका छन् ।
मत गणना सकियको भएपनि पालिकाको अध्यक्ष र उपाध्यक्षको आधिकारिक घोषणा भने भइसकेको छैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend