जन आकाश
काठमाडौ । नेपालको संविधानले नै उल्लेख गरे अनुसार जेठ १० गते सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । उक्त नीति कार्यक्रम राष्ट्रपतिद्धारा अहिले सदनमा भइरहेको छ । हाल देशमा विद्यमान इन्धनको मुल्यबृद्धि र एलपी ग्यासको मुल्यबृद्धिले गर्दा जनतामा पर्न गएको अत्यासलाई मध्यनजर गरेर वैकल्पिक विधुतिय महसुलदरमा सहजीकरण गर्न पुनरावलोकन गर्ने उल्लेख छ ।
राष्ट्रिय शिक्षा नीतिलाई पुर्वाधारमा जोड दिने जस्ता नीतिहरु भएको उल्लेख छ ।
https://kantipurtv.com/live
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend