जन आकाश
काठमाडौं ।पिक अफ वर्ल्ड , प्राइड अफ नेपाल ” भन्ने मुल नाराका साथ आज पन्ध्रौं अन्तर्राष्ट्रिय सगरमाथा दिवश मनाइदै छ ।
बिहानी सत्रमा ठमेलबाट दरबारमार्ग , कमलादी हुँदै प्रज्ञा भवन सम्म पुगेर प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो। त्यस्तै औपचारिक कार्यक्रम भने प्रज्ञा भवनमा जारी छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend