logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

पोखरावाट २२ यात्रु वोकेर उडेको तारा एयर सम्पर्क विहिन


  • जन आकाश
  • आइतबार, जेष्ठ १५ २०७९

पोखरा । पोखरावाट १० बजेर १५ मिनेटमा जोमसोमको लागि उडेको तारा एयरको जाहाज सम्पर्क विहिन भएको छ ।



उक्त जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

बिमानमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । यस्तै, यात्रुहरूमा बान्देकर वैसवी, इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजनकुमार गोले, मेइक ग्रीटग्राफ, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ, रोजिना श्रेष्ठ गएका थिए ।

यसैगरी, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुलसादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुश त्रिपाठी, ऋतिका त्रिपाठी, वी विलनर पनि जहाजमा रहेको तारा एयरको कार्यलयले जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend