जन आकाश
काठमाडौ । नेपालको दोस्रो अन्तरष्ट्रिय विमानस्थल निर्माण रोक्न सर्वोच्चले गरेको आदेशप्रति विकासवादी जनताहरुले आज विरोध ¥याली निकाले छन् । काठमाडौको माइतीघर मण्डलावाट ¥याली शुरु भई जयाँ बानेश्वरमा गयर कोणसभामा परिणत भएको छ ।
उनिहरुले नेपालका सर्वोच्च अदालतमा ५ भाई न्यायाधिसहरुले सेटिङगमा फैशला गरेको भनेर आरोपयुक्त नारा लगायका थिए ।
उनिहरुले अन्तराष्ट्रिय एयरपोर्ट रोक्न विदेशी शक्ति लागेको पनि उल्लेख गरेका थिए । भने भारतीय विस्तारवाद मुर्दावाद विकासवादी नेपालीहरु एक हौ ।
कार्यपालिकाको नियमलाई मिच्न पाइदैन । अन्तराष्ट्रिय दोस्रो निजगढको विमानस्थल स्थगन तुरुन्त पुनःरावलोकन गर जस्ता नारा लगाउदै बानेश्वर पुगेका हुन् ।
उनिहरुले यो आन्दोलन जवसम्म निजगढ विमानस्थल स्थगनको मुद्दा पुनरावलोकन हुदैन तव सम्म आन्दोलन नरोक्ने कोणसभालाई सम्बोधन गर्ने क्रममा वताएका थिए ।
अर्को कार्यक्रम आउदो सनिवार गर्ने पनि बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend