जन आकाश
सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले नेपाल र नेपाली भाषामा सपथ लिएका छन् । न्याधिस तथा काठमाडौ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले महानगर प्रमुखमा निर्वाचित साहलाई सपथ गराएका हुन् ।
साहले सपथ लिएपछि प्रमुख साहले उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष, वडा सदस्यहरुलाई शपथ गराईरहेका छन् । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र कार्यक्रम रहेको छ ।
शपथपछि सोमबार प्रमुख साह र उपप्रमुख सुनिता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गर्दैछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend